Loading...
You are here:  Home  >  छापामा  >  Current Article

स्वास्थ्य संस्थामा सिटामोल पनि छैन

२९ पुस,   खबरमञ्च,   at 7:18 AM

By   /  January 13, 2018  /  No Comments

    Print       Email

Image result for सिटामोल

सिराहा । रुघाखोकी, ज्वरो र जिउ चिलाउने समस्याको उपचार गराउन गोलबजार –३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गोलबजार पुगिन् ।

स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधि लेखिएको पुर्जा लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन् ।

जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनी सम्झाएर पठाइयो । आजको नागरिकमा खबर छ ।

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन

Read More →