Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सोमबारदेखि भद्रपुरबाट ताप्लेजुङसम्म सीता एयरको उडान

२९ मंसिर,   खबरमञ्च,   at 7:46 PM

By   /  December 15, 2019  /  Comments Off on सोमबारदेखि भद्रपुरबाट ताप्लेजुङसम्म सीता एयरको उडान

    Print       Email

विर्तामोड । भ्रमण वर्ष २०२० को सफलता र पाथिभरा मन्दिर दर्शन गर्ने भक्तजनलाई लक्षित गरि सीता एयरले चन्द्रगढी विमानस्थल भद्रपुरबाट ताप्लेजुङको सुकेटार विमानस्थलसम्म सोमबारदेखि उडान गर्ने भएको छ।

डोनियर जहाजबाट उडान गरिने बताइएको छ। सुकेटार विमानस्थलसम्मको उडान बिहान साँढे ६ बजे राखिएको छ।

पाथिभरा मन्दिर दर्शनका लागि जाने यात्रुका लागि सुकेटार विमानस्थलमा हेलिकप्टरको व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चूँडालले बताए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत

Read More →