Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

सोनाम ल्होसारकाे अवसरमा प्रदेश न‌ं २ ले दियाे सार्वजनिक बिदा

१९ माघ,   खबरमञ्च,   at 6:31 PM

By   /  February 2, 2019  /  Comments Off on सोनाम ल्होसारकाे अवसरमा प्रदेश न‌ं २ ले दियाे सार्वजनिक बिदा

    Print       Email

जनकपुर- सोनाम ल्होसार पर्वको उपलक्ष्यमा माघ २२ गते प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्वको उपलक्ष्यमा माघ २२ गते प्रदेश २ मा सार्वजनिक बिदा गर्ने बताएका हुन्।

पर्साको ठोरी गाउँपालिका–५ बाघमोर्चामा आयोजित सांस्कृतिक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले २८५५औं सोनाम ल्होसारका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने बताएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होली पर्वमा झापामा दिइँदै आएको बिदालाई सच्याउन प्रदेश १ सरकारको माग

Read More →