Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मन सम्हाल्नै गाह्रो भएपछि सुरेन गौतमले यस्तो के गरे ? (हेर्नुस भिडिअाे)

पुस २२,   खबरमञ्च,   at 5:45 PM

By   /  January 6, 2018  /  No Comments

    Print       Email

गायक सुरेन गौतमको आवाजमा रहेको नयाँ पप गीत “लौन के भो यो मन” गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको नेपाली पप जनराको गीतमा सुरेन गौतमको शब्द र बिक्रम थापाको संगीत रहेको छ ।

बिषन मानन्धरले एरेन्ज गरेको गीतमा सुरेन र प्रतिक्षाको अभिनय रहेको छ । भिडियोलाई शिशिआर पोखरेलले खिचेका छन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोमा रुद्र राज खड्का र प्रदिप खड्काको निर्देशन रहेको छ ।

हेर्नुस भिडिअाे:

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

vui manchhe

२ लाख बढीको पहिचान पुरस्कार ‘भुइयाँ’लाई

Read More →