Loading...
You are here:  Home  >  छापामा  >  Current Article

सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

१८ असोज,   खबरमञ्च,   at 8:55 AM

By   /  October 5, 2019  /  Comments Off on सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

    Print       Email

काठमाडौं । चिनियाँ जनमुक्ति सेना(पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ ।

सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँगमात्रै भेटेको थियो ।

चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभाकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस सांसद कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा

Read More →