Loading...
You are here:  Home  >  अपराध  >  Current Article

सुनसरीमा इँटा उद्योगि हुसेनको गोली हानी हत्या

५ मंसिर,   खबरमञ्च,   at 12:22 PM

By   /  November 21, 2018  /  Comments Off on सुनसरीमा इँटा उद्योगि हुसेनको गोली हानी हत्या

    Print       Email

काठमाण्डौ । सुनसरीका एक उद्याेगीकाे हत्या भएकाे छ ।

दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलाई न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको रातोपुलमा गाेली चल्याे, डकैतीमा मुछिएका लिम्बु घाइते

Read More →