Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सुनकाे मूल्य घट्दै

९ असाेज,   खबरमञ्च,   at 2:12 PM

By   /  September 26, 2019  /  Comments Off on सुनकाे मूल्य घट्दै

    Print       Email

काठमाडौँ । चाडपर्व लागेसंग सुनकाे मूल्य पनि घट्न थालेकाे छ ।

साताको पाँचौ दिन बिहीबार छापावाला सुनको मूल्य तोलाम बिहीबार ६ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा यथावत रहेर ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

Read More →