Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिस्नुपानीको देउसीभैलोः यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन, अरिङ्गालले चिलेर बस्नै दिएन

२० कात्तिक,   खबरमञ्च,   at 7:20 PM

By   /  November 6, 2018  /  Comments Off on सिस्नुपानीको देउसीभैलोः यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन, अरिङ्गालले चिलेर बस्नै दिएन

    Print       Email

काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि सिस्नु पानी नेपालले देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ।

मंगलबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सिस्नपानी नेपालको देउसीभैलोको आयोजना भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न हुने भनिए पनि प्रधानमन्त्री बिरामीका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि रक्षामन्त्री ईश्वर पोखरेल सहभागी भएका छन्।

सिस्नुपानीले हरेक वर्ष राजनीतिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै देउसी भैलो आयोजना गर्ने गरेको छ।

सिस्नपानीको यसपालिको गाईजात्रामा पनि दुई तिहाइको सरकार, प्रतिपक्षी कांग्रेस, दलभित्रका गुटदेखि स्थानीय तहले बढाएको करसम्म व्यंग्य प्रहार गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रक्सी पिएर यात्रुबस चलाउने चालक पक्राउ

Read More →