Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साग खेलकुदः भारत महिला भलिबलको फाइनलमा

१४ मंसिर,   खबरमञ्च,   at 7:27 PM

By   /  November 30, 2019  /  Comments Off on साग खेलकुदः भारत महिला भलिबलको फाइनलमा

    Print       Email

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको खेलमा भारतले माल्दिभ्सलिाइृ ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

माल्दिभ्सविरुद्ध पूर्णरुपमा हाबी भएको भारत पहिलो सेट २५–१४ , दोस्रो २५–६  र तेस्रो सेट २५–१७ ले जित्दै खेलमा आफ्नो पक्षमा पार्न सफल भयो।

फाइनल पुग्ने अर्को टिमको टुंगो नेपाल र श्रीलंकाबीचको खेलले तय गर्नेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →