Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सांसदबाट पनि निलम्बित भए कृष्णबहादुर महरा

२३ असाेज,   खबरमञ्च,   at 7:30 PM

By   /  October 10, 2019  /  Comments Off on सांसदबाट पनि निलम्बित भए कृष्णबहादुर महरा

    Print       Email

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा यतिबेला प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद पनि निलम्बनमा परेको छ ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

साेही व्यवस्था बमाेजिम संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेसंगै उनकाे माननीय हैसियत पनि गुमेकाे छ । याे संगै उनको सेवासुविधा पनि रोक्का भएकाे छ ।

महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →