Loading...
You are here:  Home  >  समाज  >  Current Article

सहारा नेपालको केन्द्रीय कार्यालयमा पनि बम विस्फोट

२३ भदौ,   खबरमञ्च,   at 7:29 AM

By   /  September 9, 2019  /  Comments Off on सहारा नेपालको केन्द्रीय कार्यालयमा पनि बम विस्फोट

    Print       Email

विर्तामोड । झापाको विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा बम विस्फोट भएको छ।

चारपानेमा रहेको कार्यालयमा गए राति विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटको जिम्मा कसैले पनि लिएको छैन। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →