Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सहकारी दिवसमा एनएमसी पुरस्कृत

१९ चैत,   खबरमञ्च,   at 8:15 PM

By   /  April 2, 2019  /  Comments Off on सहकारी दिवसमा एनएमसी पुरस्कृत

    Print       Email

विर्तामोड । ६२ औं सहकारी दिवसको उपलक्ष्यमा झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था पुरस्कृत भएको छ।

उक्त संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हातबाट पुरस्कार लिएका हुन्।

उक्त संस्थालाई प्रदेश नं १ मा उत्कृष्ट काम गरे वापत पुरस्कृत गरिएको हो। पुरस्कार स्वरुप एनएमसीले दुई लाख नगद प्राप्त गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी शुरु

Read More →