Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारी जग्गा किर्ते गर्नेलाई कुनै पनि हालतमा छाडिन्नः सञ्चारमन्त्री बास्कोटा

३ वैशाख,    at 12:29 PM

By   /  April 16, 2019  /  Comments Off on सरकारी जग्गा किर्ते गर्नेलाई कुनै पनि हालतमा छाडिन्नः सञ्चारमन्त्री बास्कोटा

    Print       Email

रुपन्देही ।  सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने जो कोही भए पनि नछाड्ने बताएका छन् ।

उनले सरकारी जग्गा जालसाजी गरेर किनबेच गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिएका हुन् ।

रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले भने,” ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि छाड्दैनौं ।”

उनले सरकारी जग्गा दुरुपयोग गर्नेहरुको पद, दल वा विचारमा नझुक्ने भन्दै त्यता व्यक्तिलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →