Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

२८ साउन,   खबरमञ्च,   at 2:42 PM

By   /  August 13, 2019  /  Comments Off on सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

    Print       Email

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्।

मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले चाैतर्फि समाचार आएपछि तीन घन्टापछि बाेलाएर भिसा दिएको छ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि भीसा अावेदन दिएका थिए ।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए।

सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाथीभरा गोल्डकपः आयोजक ताप्लेजुङ र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

Read More →