Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संसदमा पवित्रा र लिङदेनको प्रश्नः हात्ती करिडोर निर्माण गर्न कति बजेट छुट्याइयो?

२९ फागुन,   खबरमञ्च,   at 9:18 PM

By   /  March 13, 2019  /  Comments Off on संसदमा पवित्रा र लिङदेनको प्रश्नः हात्ती करिडोर निर्माण गर्न कति बजेट छुट्याइयो?

    Print       Email

काठमाडौं । प्रतिनिधि सभाकाे बुधवार  मन्त्रीसंगकाे प्रश्नोत्तरमा झापाका सांसद पवित्रा निरौला खरेल र राजेन्द्र लिङदेनले झापामा हात्ती र मानववीचको द्वन्द्व व्यवस्थापनका लागि तत्काल करिडोर र विद्युतीय तारवार निर्माणका लागि बन मन्त्रालयसंग माग गरेका छन्।

झापाको जलथल जंगलमा सोलार विद्युतीय तारवार निर्माणका लागि प्रक्रिया शुरु भइसकेको र अन्य क्षेत्रमा जैविक विविधतालाई संरक्षण गर्ने किसिमले काम मन्त्रालयले अगाडि बढाइरहेको बन मन्त्री शक्ति बस्नेतले जानकारी दिए।

सांसद लिङदेनले लोपोन्मुख शालक र हात्तीको बासस्थान जलथल जंगल भएकाले उक्त क्षेत्रको संरक्षण अनिवार्य भएको बताए। सांसद पवित्राले मानव र हात्तीबीचको द्वन्द्व घटाउनका लागि पनि तारवार र करिडोर निर्माण तत्काल गर्न गरिन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

Read More →