Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

३१ भदाै,   खबरमञ्च डेस्क,   at 3:43 PM

By   /  September 17, 2019  /  Comments Off on संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

    Print       Email

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ।

असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट नि:शुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले निर्देशन दिएको हो।

‘संघीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरंग सेवा नि:शुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →