Loading...
You are here:  Home  >  समाज  >  Current Article

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

२९ साउन,   खबरमञ्च,   at 2:42 PM

By   /  August 14, 2019  /  Comments Off on श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

    Print       Email

इटहरी । सुनसरीको बर्जु गाउँपालिका ५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको छ ।

मंगलवार बिहान घरायशी बिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धनुषाको विस्फोटमा विप्लव समूहको संलग्नताः प्रहरी

Read More →