Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

शितल निवासमा भाेलि हुने जलपानमा पक्षपातपूर्ण निमन्त्रणा

पुस ३०,   खबरमञ्च,   at 4:15 PM

By   /  January 14, 2018  /  Comments Off on शितल निवासमा भाेलि हुने जलपानमा पक्षपातपूर्ण निमन्त्रणा

    Print       Email

काठमाण्डाैं । राष्ट्रपति विद्यादेबी भण्डारीले माघे संक्रान्ति र माघी पर्वको अवसरमा माघ १ गते शीतल निवासमा जलपानको आयोजना गर्नुभएको छ ।

राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सरकारी निकायका उच्च अधिकारी, संघसंस्थाका प्रतिनिधि, व्यापारी र कमीशन एजेण्टहरुलाई भेटघाट तथा जलपान कार्यक्रममा निमन्त्रण गरिएको छ ।

जनआन्दोलनमा सक्रिय रुपमा काम गरेका नेता, संघसंस्था, साहित्यकार, कलाकार, नागरिक अगुवा, लेखक र चिन्तकहरुलाई औपचरिक समारोहमा आमन्त्रण गर्न बिर्सँदै आएको शीतल निवासले यसपटक पनि छुटाएको एक पूर्वमन्त्रीले बताएका छन् ।

राष्ट्रपति कार्यालयका सचिब भूपेन्द्रप्रसाद पौडेलका नामबाट पठाईएको निमन्त्रणा पत्रमा राजनीतिक दलका नेतालाई कुनै पदीय हैसियत समेत उल्लेख नगरी व्यक्तिगत पत्राचारको हलुका शैलीमा निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु

Read More →