Loading...
You are here:  Home  >  विचित्र

विचित्र

धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

काठमाडौं । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी सिंह अहिले चर्चामा छिन् । दुई दिनअघि साक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोस्ट गरिन् । पोस्टले दुई लाखभन्दा बढी लाइक पाइसकेको छ । तर यो तस्वीरका कारण उनले आलोचना पनि बेहोर्नुपरेको छ । उनले छालाको रंग भएको ब्लाउज लगाएकी छन् र धेरै मानिसलाई यो […]

0 comments

एउटा यस्ताे रेष्टुरेन्ट, जहाँ नग्न युवतीको शरीरमा खानेकुरा पस्किने गरिन्छ

एजेन्सी । मानिसहरुले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेष्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ । जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेष्टुरेन्ट निकै प्रख्यात छ । यो रेष्टुरेन्ट प्रख्यात हुनुको पछाडी एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरुको शरीरमा खानेकुरा पस्किने गरिन्छ । र त्यहि प्लेट बनेर बसेकी […]

0 comments

कस्ताे अचम्म ! धेरै चर्चित भएको भन्दै विद्यार्थीलाई स्कुल छोड्न लगाइयाे

‘आइस व्वाई’ को नामले चर्चित एक चिनियाँ बालकलाई उनी पढ्ने विद्यालयले निस्कन दवाब  दिएको छ । उनको अन्तर्वार्ता लिन दिनदिनै मिडियाको ओइरो लाग्नाले दिक्क भएर प्रधानाध्यापकले उनलाई स्कुल फेर्न भनेका हुन् । आठ वर्षीय बालक वाङ फुवान घरबाट टाढा रहेको झुआन्सान्बाओ स्कुलमा परीक्षा दिनका लागि ठण्डीमा कयौं माइल हिँड्नु परिरहेको कथा बाहिर आएपछि उनी सर्वत्र […]

0 comments

अब पिशावबाटै चार्ज हुन्छ तपाईको स्मार्ट फोन !

यो शिर्षक हेरेपछि तपाई अचम्म लाग्न सक्छ । तपाईले स्मार्ट फोनको चार्ज पिशावबाट पनि गर्न सकिन्छ भन्नेमा । एउटा अनौठो लाग्दो प्रयासले पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् । बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन् । यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् । यस्तो […]

0 comments

१६ वर्षीय किशोरको ७१ वर्षीया बृद्धासँग माया बसेपछि…

भनिन्छ, प्रेम अन्धो हुन्छ । माया गर्नेहरुका लागि जाति, धर्म, उमेर केहीको पनि छेकबार हुँदैन । हालै इण्डोनेसियाको एक जोडीले यो कुरालाई प्रमाणित गरेको छ । इण्डोनेसियामा एकजना १६ वर्षका किशोरले ७१ वर्षकी महिलासँग प्रेम विवाह गरेका छन् । १६ वर्षका सेलामत रियादी र ७१ वर्षकी रोहायाबीच माया बसेछ । हजुरआमाको उमेरकी महिलासँग माया प्रिति […]

0 comments

लण्डनको २४ तले भवनमा आगलागी

लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो ।

0 comments

नवजात शिशु तीन दिनसम्म जमिनमुनि जिवितै

नवजात शिशुलाई जमिनमुनि गाडेको तीनदिनपछि निकाल्दा पनि जिवितै रहेको छ ।

0 comments

लागुऔषध तस्करी गर्दागर्दै पक्राउ पर्यो परेवा

परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो । कुबेतमा लागुऔषधका झण्डै २ सय गोली सहित एउटा परेवा पक्राउ परेको छ । परेवाको पिठ्युँमा लुकाइएको अवस्थामा यति ठूलो […]

0 comments

ओसामा बिन लादेन त यसरी पो मारिएका रहेछन् (प्रमाणसहित)

एक मे २०११ को रात अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा मारे । अमेरिकी सैनिकको यो अपरेशनको कहानी थुप्रै पटक भनिसकिएको छ । तर, पहिलो पटक लादेनकी चौथी पत्नी अमालले त्यो रातको घटनाबारे बोलेकी छन् ।

0 comments

लोकप्रिय बन्दै बाख्रे योगा, जहाँ बाख्रासँग योगा गर्छन् मानिसहरु

एजेन्सी । स्वस्थ रहनका लागि स्वस्थ जिवनशैली तथा पोषिलो खानपान आवश्यक पर्छ । आजकलका मानिसहरु जिउलाई फिट राख्नका लागि घण्टौँसम्म व्यायाम तथा अनेकथरी योगा पनि गर्छन् । दुनियाँमा योगा गर्ने तरिका विभिन्न खालका छन् । हुँदाहुँदा मानिसहरुले अब योगा गर्नका लागि जनावरको समेत सहारा लिन थालेका छन् । अमेरिकामा अहिले बाख्रासँग योगा गर्न थालिएको छ, […]

0 comments

एक नेपाली महिला जसको पाठेघरबाट बेल्ना निकालियो

काठमाडौं । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पछि हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् । महिला हिंसाको चरम रुपमा देखा परेको घटनाबारे यतिबेला बेलायत […]

0 comments

अाज डिसेम्बर २१ अर्थात वर्षकै छोटो दिन

काठमाडौं । आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन । आजदेखि रात लामा र दिन छोटा हुने वताइन्छ । उत्तरी ध्रुव सूर्यबाट २३.५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो । डिसेम्बर २१ अर्थात अाजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ । एजेन्सी

0 comments

हेर्नुहाेस् ५०० कराेडकाे विवाह जहाँ दुलहीले लगाइन ९० कराेडकाे गहना

​एजेन्सी ।  भारतीय ५ सय तथा १ हजारका नाेटमा  प्रतिबन्ध लाग्दा सर्वसाधारण एक-एक रूपैयाका लागि तड्पिरहेका बेला भारतकाे कर्नाटकमा भाजपाका पूर्वमन्त्री जनार्दनका रेड्डीले अाफ्नी छाेरीकाे विवाहमा ५०० करेड रूपैया खर्चगरेका छन्। विवाहमा ५०००० पाहुना तथा ३००० सुरक्षाकर्मी  उपस्थित थिए । जुन सरकारले यसै मुद्दाकाे विषयलार्इ लिएर भाजपा तथा केन्द्रीय सरकारलार्इ कटघरामा उभ्याएकाे छ, त्यही सरकारले निजी […]

0 comments

नोट साट्न लाइन बसेकी युवती अर्धनग्न बनेपछि..

एजेन्सी । भारत सरकारले भारु पाँच सय र एक हजारको नोट अवैध घोषणा गरेपछि त्यहाँका बैंकहरुमा नोट साट्न लामो लाइन लाग्ने गरेको छ । यही लाइन लाग्ने क्रममा दिल्लीमा एक युवतीले हंगामा गरिन् । गत आइतबार दिउँसो एक २४ वर्षीया युवती नयाँ नोट साट्न लाइन बसेकी थिइन् । करिब ३ घन्टा लाइन बसिसक्दा पनि पालो […]

0 comments

नेपालमा अनेकवाली ‘ट्रेन्डिङ’ हुँदा अमेरिकन स्कुलहरूमा ‘स्थिर’ भाइरल

काठमाडौं । नेपालमा तरकारीवाली र अन्य धेरै वाला र वालीहरूले सामाजिक सञ्जाल कब्जा गरिरहँदा अमेरिकन स्कुलका विद्यार्थीहरूमाझ अनौठो चलन शुरु भएको छ । विद्यार्थीहरू कुनै खालको अभिनय गरेझैं क्यामेराले खिचेको तस्वीरमाझैं स्थिर बस्ने प्रचलन हिट भएको छ । बेलायती मिररले जनाएअनुसार यस्तो अनौठो क्रियाकलापमा स्कुलका शिक्षकहरूले समेत विद्यार्थीलाई साथ दिने गरेका छन् । सबै विद्यार्थीहरू तस्वीरमाझैं […]

0 comments

यस्ताे मन्दिर जहाँ दर्शन गर्ने भक्तले प्रसादमा पाउँछन् गहना

एजेन्सी । भगवानलाई श्रद्धास्वरूप पैसा र गरगहना चढाउने कुरा त सामान्य हो । तर भारतको मध्य प्रदेशमा रहेको रतलाममा महालक्ष्मीको मन्दिर छ जहाँ भक्तहरूलाई प्रसादका रूपमा सुनचाँदी दिइन्छ । यस्तो प्रसाद पाउनका लागि स्वाभाविक रूपमा भक्तहरूको भीड लाग्ने नै भयो । हुन त यो मन्दिरमा वर्षैभरि भक्तहरू जाने गर्छन् तर वर्षका केही दिनमा मात्र सुनको […]

0 comments

१८ बर्षीय युवतीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परे १२ बर्षीय बालक

कोच्चि । १८ बर्षीय युवतीलाई गर्भवती बनाएको आरोपमा दक्षिण भारतको कोच्चिस्थित कालामसरी प्रहरीले १२ बर्षीय बालकलाई पक्राउ गरेका छन् । १८ बर्षीय ती युवतीले एक प्राइभेट अस्पतालमा बच्चा जन्मदिएको थाहापाएपछि प्रहरीले ती युवतीलाई गर्भवती बनाएको आरोपमा १२ बर्षीय एक बालकलाई पक्राउ गरेका छन् । ती युवतीलाई गर्भवती बनाएको आरोपमा १२ बर्षीय बालकमाथि जुवेनाइल जस्टिस एक्टको […]

0 comments

आमाबुवाले चुम्बन गर्दा इर्ष्यालु बच्चाको यस्तो मिठो प्रतिक्रिया (१ करोडभन्दा बढिले हरेको भिडियोसहित)

  बच्चाहरु जति नै साना भएपनि उनीहरु आफ्नो वरिपरिको अवस्था हेरेर स्थितीलाई राम्रोसँग बुझ्न सक्छन् । बच्चाहरुको उमेर जतिसुकै होस्, उनीहरुको आफ्नै संसार हुन्छ र उनीहरुमा इष्र्याको भावना निकै सानोबेलादेखि पैदा हुन्छ । यो भनाईलाई पुष्टि गर्न हामी तपाईंलाई एउटा भिडियो पोष्ट गर्दैछौं जुन अमेरिकाको मेरिल्याण्डको हो । यो भिडियाले सोसल मिडियामा निकै तहल्का मच्चाइरहेको […]

0 comments

सबैभन्दा छिटो कपडा बदलेर यो जोडीले राख्यो विश्व रेकर्ड (भिडियो सहित)

सामान्यतया जिउमा कपडा बदल्नका लागि कति समय लाग्ला ? ५ देखि १० मिनेट त थोरैमा पनि लागिहाल्छ । अझ महिलाले त कपडा लगाउन निकै धेरै समय लगाउँछन् । तर एक जोडीले भने कपडा लगाउन महिलाले धेरै समय लगाउछन् भन्ने मान्यतालाई गलत सावित गर्दै दुनियामै सबैभन्दा छिटो कपडा बदल्ने विश्वरेकर्ड कायम गरेका छन् । उनीहरुले एक […]

0 comments

दुनियाकै महँगो खुर्सानी, किलोको ३८ लाख

झापा । हामीकहाँ अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा धेरै हुन्छ । तर यहाँ जुन खुर्सानीको भाउको कुरा गरिँदैछ, त्यसका सामुन्ने अकबरे खुर्सानी त विलय नै हुनेवाला छ । हो, यो खुर्सानीको मूल्य सय, हजारमा होइन लाखौँ पर्छ । दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख […]

0 comments