Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसंग भेट

२६ असार,   खबरमञ्च,   at 10:52 PM

By   /  July 11, 2019  /  Comments Off on विश्वकप क्रिकेटः अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसंग भेट

    Print       Email

काठमाडाैं ।  इंग्ल्यान्ड आइसीसी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि यात्रा तय गरेकाे हाे ।

इंग्ल्यान्डले अब उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ।  न्युजिल्यान्डले भने भारतलाई हराएर उपाधि यात्रा तय गरेकाे हाे ।

बिहीबार बर्मिङघममा भएको खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा ३२.१ ओभरमा पार गर्यो।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गौरिकाले जितिन् तेस्राे स्वर्ण

Read More →