Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विशेष महत्वका साथ सरकारले राष्ट्रिय एकता दिवस मनाउनु पर्छः कमल थापा

२७ पुस,   खबरमञ्च,   at 5:43 PM

By   /  January 11, 2019  /  Comments Off on विशेष महत्वका साथ सरकारले राष्ट्रिय एकता दिवस मनाउनु पर्छः कमल थापा

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र  पार्टीका अध्यक्ष कमल थापाले आगामी बर्षहरुमा विशेष महत्वका साथ सरकारले राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै थापाले राष्ट्रमा एकता दिवसको विशेष महत्व रहेको भन्दै आगामी बर्षहरुमा विशेष महत्व दिएर मनाउनुपर्नेमा जोड दिए।

तर सरकारले आंशिकरुपमै भएपनि राष्ट्रिय एकता दिवस मनाएकोमा केही सन्तोष लिने ठाउँ रहेको उनले बताए। उनले भने, ‘यतिले मात्र राष्ट्रिय एकता दिवसको महत्वलाई सम्मान गरेको ठहरिँदैन।’

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

Read More →