Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

१२ जेठ,   खबरमञ्च,   at 4:44 PM

By   /  May 26, 2018  /  Comments Off on विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

    Print       Email

विर्तामोड । विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मोबाइल दोकानको व्यवस्थापनमा शुक्रबारदेखि महिलाका लागि सुनरहित गरगहना लगायत सामाग्री पाइने ‘वुमनत्रा’ सञ्चालनमा आएको छ।

‘वुमनत्रा’मा महिलाका श्रृंगारका सामान, सुन बेगरका गर गहना सुलभ मूल्यमा पाइने प्रोपाइटर करिश्मा प्रधानले बताइन्।

सुन नलगाउने तर सुनरहित गरगहना तथा अन्य आभूषणको खोजी गर्नेका लागि हनुमान सेन्ट्रलको भुईंतलामा रहेको उक्त ‘वुमनत्रा’मा एउटा गन्तव्य बन्नसक्ने प्रधानको भनाइ छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चिस्याएर पठाइने पिउने पानी ‘डालमिया’ बजारमा आउँदै

Read More →