Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विप्लव समूहका मध्य कमान्डर सुदर्शन पक्राउ

९ चैत,   खबरमञ्च,   at 7:18 AM

By   /  March 23, 2019  /  Comments Off on विप्लव समूहका मध्य कमान्डर सुदर्शन पक्राउ

    Print       Email

 काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी स्राेतका अनुसार उनलाई काभ्रेबाट नियन्त्रणमा लिइएकाे हाे।

प्रदेश ३ प्रहरी, महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले ओलीलाइ नियन्त्रणमा लिएकाे हाे।

नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली सहित विप्लव नेकपाका ८ नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

ओलीसँगै  शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →