Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विप्लवका छोरा पक्राउ

२५ भदाै,   खबरमञ्च,   at 10:56 AM

By   /  September 11, 2019  /  Comments Off on विप्लवका छोरा पक्राउ

    Print       Email

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो।

उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →