Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दिए राजीनामा

५ माघ,   खबरमञ्च,   at 6:43 PM

By   /  January 19, 2020  /  Comments Off on वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दिए राजीनामा

    Print       Email

 

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्।

खरेलले आइतबार पदबाट राजीनामा दिएका हुन्। गत भदौमा नियुक्त भएका खरेल पद सम्हालेदेखिनै आलोचित बन्नु परेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री भए लगत्तै पनि घुमाउरो भाषामा खरेललाइ राजीनामा दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महरा जेलमुक्त भएपछि बाबुरामको कटाक्ष, ‘मियाँ बीबी राजी तो क्या करेगा काजी’

Read More →