Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

वाइडबडी प्रकरण: सरकारले गठन गर्याे ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयाेग

१९ पुस,   खबरमञ्च,   at 8:22 PM

By   /  January 3, 2019  /  Comments Off on वाइडबडी प्रकरण: सरकारले गठन गर्याे ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयाेग

    Print       Email

काठमाडाैं । सरकारले नेपाल वायुसेवा निगमकाे वाइडबडी जहाज खरिदमा भएकाे अनियमितता छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयाेग गठन गरेकाे छ ।

बिहीवार बसेकाे मन्त्रीपरिषद बैठकले वाइडबडी प्रकरणमा भएकाे अनियमितता छानबिन गर्न पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको संयाेजकत्वमा आयोग गठन गरेकाे हाे।

आयाेगकाे सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन्  ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रलाई नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Read More →