Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

वरिष्ठ निर्देशक किशोर रानाको निधन

४ भदौ,   खबरमञ्च,   at 7:49 PM

By   /  August 21, 2019  /  Comments Off on वरिष्ठ निर्देशक किशोर रानाको निधन

    Print       Email

काठमाडौं । वरिष्ठ निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रानाको निधन बुधबार दिउँसो भएको हो ।

रानाको डेढ वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरेका थिए । पछिल्लो समय निमोनियाबाट ग्रसित उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनले ‘राँको, कर्जा, करोडपति, घाम छाँया, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र’ जस्ता थुप्रै फिल्म निर्देशन गरेका थिए ।

राना भारतीय फिल्म नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका थिए । उनले राष्ट्रिय फिल्म पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए ।

कर्जाबाट नेपाली फिल्म निर्देशनमा पाइला राखेका रानाले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, जस्ता फिल्महरु दर्शकहरुलाई दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्नी लियोनी बिहीबार नेपाल आउने

Read More →