Loading...
You are here:  Home  >  समाज  >  Current Article

लुक्ला विमान दुर्घटनाः दुईजनाको मृत्यु भएको पुस्टि

१ बैशाख,   खबरमञ्च,   at 10:18 AM

By   /  April 14, 2019  /  Comments Off on लुक्ला विमान दुर्घटनाः दुईजनाको मृत्यु भएको पुस्टि

    Print       Email

काठमाडौं । लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि अहिलेसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक र समिट एयरका को-पाइलट रहेको बताइएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।

हेलिकप्टरका पाइलटको उद्धार गरिएकाे छ ।

हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएकाे त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →