Loading...
You are here:  Home  >  समाज  >  Current Article

लुक्लामा विमान र हेलिकप्टर ठोक्कियो, मानवीय क्षति भएको अनुमान

१ बैशाख,   खबरमञ्च,   at 9:59 AM

By   /  April 14, 2019  /  Comments Off on लुक्लामा विमान र हेलिकप्टर ठोक्कियो, मानवीय क्षति भएको अनुमान

    Print       Email

काठमाडौं । सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर एक आपसमा ठोक्किएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान ठोक्किएको थियो।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ। हेलिकप्टर र विमान ठोक्किँदा केही मानिसको ज्यान गएको बताइ पनि त्यस्को आधिकारिक पुस्टि हुन सकेको छैन।

थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →