Loading...
You are here:  Home  >  छापामा  >  Current Article

लामो दूरीमा २ चालक नराखे कारबाही

२९ साउन,   खबरमञ्च,   at 7:49 AM

By   /  August 14, 2019  /  Comments Off on लामो दूरीमा २ चालक नराखे कारबाही

    Print       Email

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन  गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सनी लियोनी काठमाडौँ आउँदै

Read More →