Loading...
You are here:  Home  >  अपराध  >  Current Article

लागूऔषध चरेससहित दुई जना पक्राउ

१८ असाेज,   खबरमञ्च,   at 8:52 AM

By   /  October 4, 2018  /  Comments Off on लागूऔषध चरेससहित दुई जना पक्राउ

    Print       Email

कञ्चनपुर । लागूऔषध चरेससहित भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं १८ का ३२ वर्षीय तीर्थ टमटा रहेको प्रहरीले जनाएकाे छ ।

टमटाले चरेस २८८ ग्राम पसल सञ्चालक पन्तबाट खरिद गरिरहेका बेला दुवैलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गराएर लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको रातोपुलमा गाेली चल्याे, डकैतीमा मुछिएका लिम्बु घाइते

Read More →