Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

लण्डनको एसेक्समा एउटा ट्रकमा ३९ शव भेटियो

६ कात्तिक,   खबरमञ्च,   at 8:13 PM

By   /  October 23, 2019  /  Comments Off on लण्डनको एसेक्समा एउटा ट्रकमा ३९ शव भेटियो

    Print       Email

काठमाडौं । पूर्वी लण्डनको एसेक्समा एउटा ट्रकमा ३९ शव भेटिएको छ ।

यो ट्रक बुल्गेरियाको हो र १९ अक्टोबरमा ब्रिटेनको वेल्सको होलिहेडमा देखिएको थियो । यो ट्रक २२ अक्टोबरमा ग्रेज पुग्नुपर्ने थियो ।

बाटरग्लेड औद्योगिक पार्कमा भेटिएको ट्रकमा मृत भेटिएका मध्ये ३८ जना वयस्क छन् भने एकको उमेर २० वर्षभन्दा कम छ । मृतकको पहिचान खुलेको छैन ।

ट्रकका चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनको सम्बन्ध उत्तरी आयरल्याण्डसँग रहेको र उनको उमेर २५ वर्ष रहेको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

Read More →