Loading...
You are here:  Home  >  अपराध  >  Current Article

रौतहटमा फेला परेको बम सेनाद्वारा निस्कृय

२१ मंसिर,   खबरमञ्च,   at 4:12 PM

By   /  December 7, 2019  /  Comments Off on रौतहटमा फेला परेको बम सेनाद्वारा निस्कृय

    Print       Email

गौर । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ अकोलवामा बम फेला परेको छ। उक्त बम नेपाली सेनाले निस्कृय पारेको छ।

इँटाभट्टामा राखेको प्रेसर कुकर बम शनिबार सेनाले निस्कृय पारेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार कसले बम राखेको भन्ने खुलेको छैन।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विस्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

Read More →