Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

रुप ज्याेति र छाेरी सुरुचीलाई थप तीनदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

२२ कार्तिक,   खबरमञ्च,   at 5:44 PM

By   /  November 8, 2019  /  Comments Off on रुप ज्याेति र छाेरी सुरुचीलाई थप तीनदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

    Print       Email

काठमाडौं ।  पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योति सहित छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रवार काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे । प्रहरीले अनुसन्धानका लागि सात दिनकाे म्याद मागेको भए पनि अदालतले तीन दिनमात्र दिएकाे अदालतका श्रेष्तेदार अानन्द प्रसाद श्रेष्ठले बताए ।

रुप ज्योतिलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रिहा भए रुप ज्याेति

Read More →