Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

रिहा भए रुप ज्याेति

२९ कार्तिक,   खबरमञ्च,   at 4:04 PM

By   /  November 15, 2019  /  Comments Off on रिहा भए रुप ज्याेति

    Print       Email

 

काठमाडाैं । व्यवसायी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्राचार गरेकाे थियाे ।

उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

प्रहरीले कार्तिक २१ गते रुप ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो। ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘विहीबार सार्वजनिक विदा छैन’

Read More →