Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

देशमै राेजगारीकाे माग गर्दै हजाराैं युवा सडकमा

पुस २९,   खबरमञ्च,   at 4:21 PM

By   /  January 13, 2018  /  Comments Off on देशमै राेजगारीकाे माग गर्दै हजाराैं युवा सडकमा

    Print       Email

काठमाडौं । देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ।

शनिबार उनीहरुले हातमा राष्ट्रिय झन्डा लिएर र्‍याली निकालेका थिए।

भृकुटीमण्डपबाट शुरु भएको र्‍याली वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

Read More →