Loading...
You are here:  Home  >  समाचार  >  Current Article

राष्ट्रिय परिचयपत्र वितरणको तयारी तीब्र

पुस २९,   खबरमञ्च,   at 3:29 PM

By   /  January 13, 2018  /  No Comments

    Print       Email

पाँचथर । पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तयारी तीब्र पारिएकाे छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदीसहितको टोलीले पाँचथरमा जनप्रतिनिधिहरुसँग परामर्श पनि गरिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाइँले बताइन् । फागुन पहिलो हप्तासम्ममा विवरण संकलनको काम हुने र त्यसपछि संकलित विवरणलाई गृह मन्त्रालयमा पुर्‍याएर परिचयपत्र प्रिन्ट गरी चैत अन्तिमदेखि वितरण गरिने उनले जानकारी दिइन् ।

जिल्लामा पहिलो चरणमा एक लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

ciaa

बिद्युत् प्राधिकरणका कर्मचारीलाई भ्रष्टाचार मुद्दा

Read More →