Loading...
You are here:  Home  >  छापामा  >  Current Article

यी हुन् मानबिनाका महामहिम !

२९ पुस,   खबरमञ्च,   at 7:14 AM

By   /  January 13, 2019  /  Comments Off on यी हुन् मानबिनाका महामहिम !

    Print       Email

काठमाडौं । नेपालमा विवादित राजदूतको लामो फेहरिस्त तयार भएको छ।

एक दशकभित्र ९ जना राजदूत विभिन्न अभियोगमा विवादमा तानिएका छन्। यो खबर आजको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन्।

पछिल्लो समय अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्कर गरेको गम्भीर अभियोग लागेको छ। उनी अहिले छानविनको क्रममा छिन्।

यसअघि मायाकुमारी शर्मा, शर्मिला पराजुली, रमेश कोइराला, दीपकुमार उपाध्याय, मुरारीराज शर्मा, भरतबहहादुर रायमाझी र कमानसिंह लामा पनि विभिन्न अभियोगमा विवादित बनेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होलीका लागि काठमाडौंमा उपत्यकामा तीन हजार प्रहरी परिचालित, जबर्जस्ती गर्ने तुरुन्तै पक्राउ पर्ने

Read More →