Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

यस्ता हुन्छन् डेंगुका लक्षण, यी हुन् बच्ने उपाय

८ असार,   खबरमञ्च,   at 11:05 AM

By   /  June 23, 2019  /  Comments Off on यस्ता हुन्छन् डेंगुका लक्षण, यी हुन् बच्ने उपाय

    Print       Email

विर्तामोड । पछिल्लाे समय पूर्वी नेपालका अधिका‌ंश जिल्लामा डे‌ंगु संक्रमण उच्च  हुन थालेकाे छ ।  जनचेतना अभाव र सरकारहरुबीचकाे समन्वय र सहकार्य अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेंगु रोग न्यूनीकरण अभियान प्रभावकारी हुन सकेको छैन।

लक्षण

-एक्कासि ज्वरो आउनु

-धेरै टाउको दुख्नु

-आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु

-शरीरमा खटिरा आउनु

-रक्तस्राव हुनु

-बान्ता हुनु

-हाड, जोर्नी तथा मांशपेसी दुख्नु

-शरीरमा नीलडाम देखापर्नु

-बेहोस वा अचेत हुनु

-नाक वा गिजाबाट रगत आउनु

बच्ने उपाय

-लामखुट्टेको टोकाइबाट बच्ने

-लामखुट्टेको वृद्धि र विकासमा नियन्त्रण गर्ने

-घर–आँगन र कौसीको सरसफाइ गर्ने

-पानी जम्न नदिने

-सुत्दा झुल प्रयोग गर्ने

-पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न डा. केसीको आग्रह

Read More →