Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मेलम्चीका विषयमा मन्त्रीसंग कुरा नमिलेपछि खानेपानी मन्त्रालयका सचिव हटाइए

७ फागुन,   खबरमञ्च,   at 3:17 PM

By   /  February 19, 2019  /  Comments Off on मेलम्चीका विषयमा मन्त्रीसंग कुरा नमिलेपछि खानेपानी मन्त्रालयका सचिव हटाइए

    Print       Email

काठमाडौं ।  खानेपानी मन्त्रालयका विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाइएका छन्।

मेलम्ची खानेपानी प्रकरणमा मन्त्री बिना मगरसंग कुरा नमिलेपछि सचिवलाई हटाइएकाे बुझिएकाे छ ।

खबरमञ्चसंग कुरा गर्दै सचिव ठाकुरले आफूलाई हटाइएकाे पत्र पाएकाे तर कहाँ सरुवा भएकाे भन्ने नखुलाइएकाे बताए ।

मन्त्री र सचिव ठाकुरबीच लामो समयदेखि मेलम्ची आयाेजनाका विषयमा मतभेद रहँदै आएकाे थियाे ।

मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतीक्षित आयोजना यतिबेला अलपत्र छ।

त्यही कम्पनीलाई तिर्न बाँकी रकम दिने नदिने विषयमा मन्त्री र सचिवबीच लामाे समयदेखि मतभेद रहँदै आएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

उर्जामन्त्री पुनले गरे माथिल्लो तामाकोशी निरिक्षण , मंसिरभित्र आयोजना सम्पन्न हुने

Read More →