Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भगवान काेइराला

१७ कार्तिक,   खबरमञ्च,   at 3:09 PM

By   /  November 3, 2019  /  Comments Off on मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भगवान काेइराला

    Print       Email

 

काठमाडौं । मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लिपुलेकको विषयले चिन्तित बनाएको भन्दै डा. केसीले तोडे अनसन

Read More →