Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

मेडिकल कलेजहरुको शूल्क तत्काल निर्धारण गर्न नेपाल चिकित्सक संघको माग

१६ असोज,   खबरमञ्च,   at 4:37 PM

By   /  October 3, 2019  /  Comments Off on मेडिकल कलेजहरुको शूल्क तत्काल निर्धारण गर्न नेपाल चिकित्सक संघको माग

    Print       Email

काठमाडौं । मेडिकल कलेजहरुको शूल्क तत्काल निर्धारण गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन्।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

Read More →