Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

२२ मंसिर,   खबरमञ्च,   at 8:51 PM

By   /  December 8, 2018  /  Comments Off on मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

    Print       Email

काठमाडाैं ।  मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितेकी छन्। भेनेसा ६८औँ मिस वर्ल्ड बनेकी हुन्।

चीनको सान्यामा शनिबार साँझ सम्पन्न मिस वर्ल्ड २०१८ को फाइनलमा मिस वर्ल्ड २०१७ की विजेता भारतकी मानुसी चिल्लरले भेनेसालाई ताज पहिर्‍याइदिएकी थिइन्।

मिस वर्ल्ड २०१८ को फर्स्ट रनरअप थाइल्यान्डकी सुन्दरी निकोलेने लिम्सनुकान भइन् भने सेन्केन्ड रनर अप बेलारुसकी मारिया भासिलेभिच भइन्।

नेपालकी श्रृंखला खतिवडाले मिस वर्ल्डको टप १२ मा पुगेर मिस वर्ल्ड २०१८ को यात्रा टुंगिन  पुग्याे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →