Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मिस वर्ल्डमा श्रृङ्खलाले जितिन् दुईवटा अवार्ड (हेर्नुस् भिडियाे)

१७ मंसिर,   खबरमञ्च,   at 9:27 PM

By   /  December 3, 2018  /  Comments Off on मिस वर्ल्डमा श्रृङ्खलाले जितिन् दुईवटा अवार्ड (हेर्नुस् भिडियाे)

    Print       Email

काठमाडौं । चीनमा जारी मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतियाेगि रहेकी मिस नेपाल श्रृंखला खतिवडाले दुईवटा अवार्ड हात पारेकी छिन् ।  चीनमा जारी प्रतियाेगितमा मल्टिमिडिया अवार्ड जित्दै उनी अन्तिम ३० मा स्थान बनाउन सफल भइन् भने ब्युटी विथ पर्पाेज अवार्ड पनि हात पारिन् ।

फेसबुकमा एउटा भिडियाे पाेष्ट गर्दै श्रृङ्खलाले अाफूले दुईवटा अवार्ड जितेकाे बताएकी छन् । भिडियाेमा उनले भनेकी छन्, “मीस वर्ल्डकाे अवार्ड भन्दा पनि ठूलाे अवार्ड हाे ।”

हेर्नुस् याे भिडियाेः

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →