Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

मानव बेचविखन विरुद्ध राम्राे काम गरेकाे भन्दै अमेरिकाले दियाे ९१ करोड

पुस ३०,   खबरमञ्च,   at 4:22 PM

By   /  January 14, 2018  /  Comments Off on मानव बेचविखन विरुद्ध राम्राे काम गरेकाे भन्दै अमेरिकाले दियाे ९१ करोड

    Print       Email

काठमाण्डाैं । अमेरिकाले मानव बेचविखन विरुद्ध नेपालले राम्रो काम गरेको भन्दै सहयोग गरेको छ ।

४ सय २९ जना मानव तस्कर पक्रिएको र ९६ जना मानव तस्करविरुद्ध बेचविखनको मुद्दा टुङ्गो लगाएको भन्दै ९१ करोड रुपैयाँ सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उक्त रकम मानव बेचविखन विरुद्ध लड्नका लागि नै सहयोग गरेको हो ।

यस्तै मानव बेचविखनमा पर्नबाट जोगिएका ८१० जनालाई पनि दूतावासले सहयोग गरेको छ ।

विश्वभर २ करोड ५० लाख भन्दा धेरै मानव बेचविखनको सिकार भएको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म न्यूरो अस्पतालमा राखिने

Read More →