Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मतदान अघि र सुरु हुँदा पोखराका दुई स्थानमा बम बिस्फोट, मतदान स्थगित

१४ मंसिर,   खबरमञ्च,   at 8:39 AM

By   /  November 30, 2019  /  Comments Off on मतदान अघि र सुरु हुँदा पोखराका दुई स्थानमा बम बिस्फोट, मतदान स्थगित

    Print       Email

पोखरा । कास्की २ को एउटा मतदान केन्द्रमा बम बिस्फोट भएको छ।

पोखरा ९ नयाँबजार स्थित नवप्रभात मावि मतदानस्थल नजिकै केहिबेर अघि बम बिस्फोट भएको हो ।

मतदान सुरु हुँदै गर्दा बिस्फोट भएपछि उक्त मतदान केन्द्रमा मतदानको काम स्थगन गरिएको छ ।

उक्त स्थलमा एउटा मात्र केन्द्र छ भने ९ सय ६० मतदाता छ्न् ।

बिहान ७:३० बजे पोखरा १६ स्थित शान्ति मावि मतदान स्थल नजिकै बिस्फोट गराइएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →