Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

मंसिर महिना, किसानलाई धान थन्क्याउने चटारो (फोटो फिचर)

६ मंसिर,   खबरमञ्च,   at 7:03 PM

By   /  November 22, 2019  /  Comments Off on मंसिर महिना, किसानलाई धान थन्क्याउने चटारो (फोटो फिचर)

    Print       Email

विर्तामोड । मंसिरको महिना छ । देशको प्रमुख खाद्यबाली धान थन्क्याउन किसानलाई भ्याइ नभ्याइ छ ।

खासगरि असार साउन महिनामा रोपेको धान कात्तिक सुरु हुँदादेखि पाक्न थाल्छ । अनि किसान निस्कन्छन् धान काट्न ।

अचेल धान थन्क्याउने परम्परागत प्रचलन हराउँदै गएको छ । किसानहरु आधुनिक खेतितर्फ आकर्षित हुँदै आएका छन् ।

धान रोप्दा, काट्दा र झार्दा पनि आधुनिक उपकरणहरुको प्रयोग हुन थालेको छ । तर उत्पादन बढेको भए पनि किसानले धानको उचित मूल्य नपाउँदा निराश देखिन्छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषि मन्त्रालय मेरै रोजाई हाेः कृषिमन्त्री भुसाल

Read More →