Loading...
You are here:  Home  >  समाज  >  Current Article

भीरबाट लड्दा एक नाबालकको मृत्यु

१४ मंसिर,   खबरमञ्च,   at 5:22 PM

By   /  November 30, 2019  /  Comments Off on भीरबाट लड्दा एक नाबालकको मृत्यु

    Print       Email

उदयपुर । उदयपुर लिम्चुङबुङ गाँउपालिका-३ सिम्ले बस्ने भरतबहादुर मगरको छोरा १० बर्षीय ओपे भनिने गणेशबहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ।

शुक्रबार बेलुका ६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरास्थित भीर नजिकै बालक मगरको लडेर मृत्यु भएको भन्ने स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जनाकारी पाउन साथ इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटिइ कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →