Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतीय लोकसभा निर्वाचनको मतगणना आजदेखि

९ जेठ,   खबरमञ्च,   at 7:57 AM

By   /  May 23, 2019  /  Comments Off on भारतीय लोकसभा निर्वाचनको मतगणना आजदेखि

    Print       Email

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदैछ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहान ८ बजेबाट मतगणना हुन लागेको हो ।

भारतमा गत चैत २८ बाट सुरु मतदान गत आइतबार सकिएको थियो । भारतीय तल्लो सदन लोकसभाको कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् । १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले मत जायर गरिसकेकाले मतको पोको खुलेपछि यसले उम्मेदवारहरुको भाग्य फैसला गर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु

Read More →