Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

२२ साउन,   खबरमञ्च,   at 7:55 AM

By   /  August 7, 2019  /  Comments Off on भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

    Print       Email

नयाँ दिल्ली । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार हृदयघातका कारण निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उपचारको क्रममा अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा स्वराजको मंगलबार राति ६७ वर्षको उमेरमा निधन भएको हो।

मंगलबार साँझ एक्कासी हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा स्वराजका श्रीमान तथा परिवारका सदस्यहरु तथा भाजपाका नेताहरु उपस्थित छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै स्वराजको निधनले भारतीय राजनितीको प्रख्यात च्याप्टरको अन्त्य भएको बताएका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ईपीजीकाे प्रतिवेदन चाँडै सार्वजनिक हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

Read More →